MCQ
नागरिक बडापत्रका विशेषता तलका मध्ये कुन होइन् ?
From Public Charter · Public Management
नागरिक बडापत्रका विशेषता तलका मध्ये कुन होइन् ?
हेलो सरकार कक्ष सञ्चालन निर्देशिका पछिल्लो पटक कहिले जारी भएको हो?
नेपालमा कानुनी रूपमै "क्षतिपूर्तिसहितको नागरिक बडापत्र" कहिलेदेखि अनिवार्य रूपमा लागू गरिएको हो?
नागरिक बडापत्रलाई सरकार र नागरिकबीचको "सामाजिक सम्झौता" (Social Contract) को व्यावहारिक अभिव्यक्ति किन मानिन्छ?
विश्वभर सार्वजनिक सेवाको महत्व र योगदानलाई कदर गर्दै संयुक्त राष्ट्रसंघको "सार्वजनिक सेवा दिवस" (UN Public Service Day) …
नेपालमा नागरिक वडापत्रको अवधारणालाई कुन प्रशासन सुधार आयोगले आत्मसात गरेको थियो?
नेपालमा नागरिक वडापत्र कहिलेदेखि प्रयोगमा ल्याइएको हो?
नेपालमा पहिलो पटक सरकारी कार्यालयहरूमा नागरिक बडापत्र (Citizen Charter) को व्यवस्था गर्ने पहिलो आवधिक योजना कुन हो?