MCQ
नागरिक वडापत्र समुचित कार्यान्वयन भए नभएको अनुगमन गर्नका लागि गठन हुने एकाइलाई के भनिन्छ?
From Public Charter · Public Management
नागरिक वडापत्र समुचित कार्यान्वयन भए नभएको अनुगमन गर्नका लागि गठन हुने एकाइलाई के भनिन्छ?
नेपालमा नागरिक वडापत्रको कार्यान्वयन प्रभावकारी हुन नसक्नुका कारण कुन हो ?
सार्वजनिक बडापत्रले पुऱ्याउने योगदान देहायकामध्ये कुन होइन ?
सेवा प्रवाहमा ढिलासुस्ती (Red Tapism), कर्मचारीको रूखो व्यवहार र अनियमितता कसका गुनासा अन्तर्गत पर्दछन्?
सेवाग्राहीको जानकारीका लागि राखिने नागरिक बडापत्र (Citizen Charter) निम्नमध्ये कुन कार्यालयमा राख्न आवश्यक मानिँदैन?
नागरिक बडापत्र कार्यान्वयनमा देखा परेका समस्या तथा चुनौती तलको मध्ये कुन हो ?
सार्वजनिक सेवा (Public Service) को आधारभूत विशेषता निम्नमध्ये कुन हो?
नागरिक बडापत्रको कुन सिद्धान्तले 'सार्वजनिक सेवाको किफायती तथा प्रभावकारी वितरण' लाई जनाउँछ?