MCQ
पुराना परम्परागत ठूला संस्थाहरू र निजामती सेवामा कस्तो प्रकारको संगठन पाइन्छ?
From Fundamental of Management Complete Mcqs · Public Management
पुराना परम्परागत ठूला संस्थाहरू र निजामती सेवामा कस्तो प्रकारको संगठन पाइन्छ?
माथिल्लो तहबाट गरिने निगरानी वा मार्गदर्शनलाई के भनिन्छ?
बहुराष्ट्रिय कम्पनीहरू (जस्तै: चौधरी ग्रुप, कोकाकोला) ले कुन संगठन संरचना प्रयोग गर्छन्?
नेतृत्वको 'पथ-लक्ष्य सिद्धान्त' (Path-Goal Theory) कसले प्रतिपादन गरेका हुन्?
व्यवस्थापनको कुन सिद्धान्तले काममा विशेषज्ञता (Specialization) आवश्यक छ भन्ने कुरामा जोड दिन्छ?
उच्च तहद्वारा गरिने दीर्घकालीन र दूरगामी प्रभाव पार्ने निर्णयलाई के भनिन्छ?
बाह्य कारकहरूबाट उत्पन्न हुने र प्रायः आर्थिक प्रकृतिको जोडिएको उत्प्रेरणा कुन हो?
पुल, जलविद्युत वा भवन निर्माण जस्ता निश्चित अवधिका अस्थायी कार्यका लागि कुन संगठन उपयुक्त हुन्छ?