MCQ
सहानुभूतिपूर्ण पर्यवेक्षण र जनमुखी कम्पनी नीतिहरू कुन उत्प्रेरणा अन्तर्गत पर्छन्?
From Fundamental of Management Complete Mcqs · Public Management
सहानुभूतिपूर्ण पर्यवेक्षण र जनमुखी कम्पनी नीतिहरू कुन उत्प्रेरणा अन्तर्गत पर्छन्?
हेनरी फेयोलका अनुसार भौतिक व्यवस्था (Material Order) र सामाजिक व्यवस्था (Social Order) केसँग सम्बन्धित छ?
"नेताहरु जन्मिन्छन्, बनाइँदैनन्" भन्ने मान्यता राख्ने दृष्टिकोण कहिले लोकप्रिय थियो?
एल्डरफरको ERG सिद्धान्तमा 'E' ले के जनाउँछ?
व्यवस्थापनका कार्यहरूको चक्र कुन कार्यबाट सुरु भई कुन कार्यमा पुगेर चक्र पूरा हुन्छ र पुनः सुरु हुन्छ?
म्याकग्रेगरको 'X सिद्धान्त' को मुख्य मान्यता के हो?
मास्लोको सिद्धान्तको मूल मान्यता अनुसार व्यक्तिका आवश्यकताहरू कुन तहबाट सुरु भई क्रमशः माथिल्लो तहमा सर्छन्?
मास्लोको आवश्यकताको श्रेणी सिद्धान्तको सबैभन्दा माथिल्लो (पाँचौं) तहमा कुन आवश्यकता रहेको छ?