MCQ
मातहतका कर्मचारीहरुले तोकिएको काम मापदण्ड अनुसार दक्षतापूर्वक गरे/नगरेको प्रत्यक्ष हेर्ने र सच्याउने कार्य के हो?
From Fundamental of Management Complete Mcqs · Public Management
मातहतका कर्मचारीहरुले तोकिएको काम मापदण्ड अनुसार दक्षतापूर्वक गरे/नगरेको प्रत्यक्ष हेर्ने र सच्याउने कार्य के हो?
हेनरी फेयोलका अनुसार भौतिक व्यवस्था (Material Order) र सामाजिक व्यवस्था (Social Order) केसँग सम्बन्धित छ?
जर्ज आर. टेरी (George R. Terry) का अनुसार नेतृत्व भनेको के हो?
प्रमुख कार्यकारी अधिकृत (CEO) व्यवस्थापनको कुन तहमा पर्दछन्?
वैज्ञानिक व्यवस्थापन सिद्धान्तको मुख्य उद्देश्य तलका मध्ये कुन हो?
एफ. डब्लु. टेलरले आफ्नो ग्रन्थ "Principles of Scientific Management" कुन वर्ष प्रतिपादन गरेका हुन्?
निर्णय गर्ने मुख्य हाकिमलाई सल्लाह दिन विशेषज्ञ (विज्ञ) राखिने संगठन कुन हो?
F.W. Taylor ले आफ्नो ग्रन्थ "Principles of Scientific Management" कुन वर्षमा प्रतिपादन गरेका हुन्?