MCQ
सुपरीवेक्षणले मुख्यतया कुन दुई कुराहरूबीचको खाडललाई पुर्ने काम गर्छ?
From Fundamental of Management Complete Mcqs · Public Management
सुपरीवेक्षणले मुख्यतया कुन दुई कुराहरूबीचको खाडललाई पुर्ने काम गर्छ?
स्थापना र नियमको आधारमा (Based on Legality & Rules) संगठनलाई कुन-कुन प्रकारमा वर्गीकरण गरिएको छ?
कर्मचारीको भित्री इच्छा र ऊर्जालाई सङ्गठनात्मक लक्ष्य प्राप्ति तर्फ केन्द्रित गराउने कलालाई के भनिन्छ?
'हामी मिलेर निर्णय गरौँ' (Let's decide together) कुन नेतृत्व शैलीको मूल मर्म हो?
थप जिम्मेवारी, सम्मान, शक्ति र चुनौतीहरू निम्नमध्ये कुन उत्प्रेरक हुन्?
एल्डरफरको ERG सिद्धान्तमा 'E' ले केलाई जनाउँछ?
तलका मध्ये कुन हर्जबर्गको 'स्वच्छता कारक (Hygiene Factors)' को उदाहरण हो?
एल्डरफरको ERG सिद्धान्त (ERG Theory) का प्रतिपादक को हुन्?