MCQ
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थान रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थान रहेको छ?
विशाल बजार कम्पनी लिमिटेडमा सरकारी र निजी स्वामित्वको अनुपात क्रमशः कति रहेको छ?
सबैभन्दा बढी रोजगारी सृजना गर्ने दोस्रो र तेस्रो संस्थान कुन-कुन हुन् र तिनको रोजगारी संख्या कति छ?
नेपाल कोल लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
नेपाल वन निगम लि. मा संस्थान वा निजी क्षेत्रको स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्थापना कहिले भएको हो?
उदयपुर सिमेन्ट उद्योग लि. को स्थापना कहिले भएको हो?
धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?