MCQ
साझा यातायातमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
साझा यातायातमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल पूर्वाधार कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?
नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल कोल लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास लिमिटेडमा सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल यातायात संस्थानलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
व्यवसाय एवं सम्पत्ति बिक्री गरिएका संस्थानहरू कतिवटा छन्?