MCQ
कुल गार्हस्थ्य उत्पादन (GDP) मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आयको अनुपात कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
कुल गार्हस्थ्य उत्पादन (GDP) मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आयको अनुपात कति प्रतिशत रहेको छ?
निजीकरणको अवधारणा कहिले र कसले ल्याएका हुन्?
व्यवस्थापन करार गरिएको संस्थान कुन हो र यो कहिले गरियो?
विशेष ऐनअन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू स्थापना भएका छन्?
नेपालमा सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरिएको संस्थान कुन हो?
नेपाल ड्रिलिङ कम्पनी लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
नेपाल वन निगम लिमिटेडको स्थापना कहिले भएको थियो र यो कुन-कुन संस्था मर्ज भएर बनेको हो?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्थापना कहिले भएको हो?