MCQ
नेपालमा निजीकरण ऐन कहिले जारी भयो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपालमा निजीकरण ऐन कहिले जारी भयो?
नेपाल कोल लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
श्री रघुपति जुट मिल्सको ६५ प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल ड्रिलिङ कम्पनी लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
हालसम्म सञ्चित नाफा उच्च रहेको पहिलो संस्थान कुन हो?
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल यातायात संस्थानलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?