MCQ
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको स्थापना कहिले भएको हो?
भृकुटी कागज कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
उच्च घाटामा रहेको पहिलो सार्वजनिक संस्थान कुन हो?
व्यापारिक क्षेत्रका चारवटै संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्?
धौबादी फलाम कारखानाको स्थापना कहिले भएको हो?
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को स्थापना कहिले भएको हो?
सबैभन्दा बढी रोजगारी सृजना गर्ने पहिलो संस्थान कुन हो र यसले कति जनालाई रोजगारी दिएको छ?