MCQ
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
बाँलाजु कपडा उद्योगको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपालमा सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरिएको संस्थान कुन हो?
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
बाँसबारी छाला जुत्ता कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
भृकुटी कागज कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
पूर्वाधार विकास मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?