MCQ
नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
सबैभन्दा कम रोजगारी सृजना गर्ने पहिलो संस्थान कुन हो र यसले कति जनालाई रोजगारी दिएको छ?
सञ्चार संस्थान ऐनअन्तर्गत स्थापित सार्वजनिक संस्थान कुन हो?
नेपाल कोल लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
औद्योगिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
जलविद्युत् लगानी तथा विकास कम्पनी लि. को स्थापना कहिले भएको हो?
हरिसिद्धि इँटा टायल कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
सबैभन्दा बढी सार्वजनिक संस्थानहरू कुन मन्त्रालय मातहत रहेका छन्?