MCQ
नेपाल वन निगम लिमिटेडको स्थापना कहिले भएको थियो र यो कुन-कुन संस्था मर्ज भएर बनेको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल वन निगम लिमिटेडको स्थापना कहिले भएको थियो र यो कुन-कुन संस्था मर्ज भएर बनेको हो?
व्यवस्थापन करार गरिएको संस्थान कुन हो र यो कहिले गरियो?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?
संस्थान ऐनअन्तर्गत स्थापित भएको सार्वजनिक संस्थान कुन हो?
कृषि सामग्री कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
अर्थ मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
उच्च नाफामा रहेका ५ संस्थानहरुमा चौथो र पाँचौ स्थानमा कुन-कुन संस्थान रहेका छन्?
सेयर बिक्री मार्फत निजीकरण गरिएका संस्थानहरूको संख्या कति छ?