MCQ
नेपाल आयल निगममा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल आयल निगममा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरूले कुल कति रोजगारी सिर्जना गरेका छन्?
सञ्चार संस्थान ऐनअन्तर्गत स्थापित सार्वजनिक संस्थान कुन हो?
नेपाल औषधि लिमिटेडको स्थापना कहिले भएको हो?
पूर्वाधार विकास मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
व्यापारिक क्षेत्रका चारवटै संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
सिडियस एण्ड क्लियरिङ लिमिटेडको स्थापना कहिले भएको थियो?
बाँलाजु कपडा उद्योगको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?