MCQ
नेपाल वन निगम लि. मा संस्थान वा निजी क्षेत्रको स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल वन निगम लि. मा संस्थान वा निजी क्षेत्रको स्वामित्व कति प्रतिशत रहेको छ?
व्यापारिक क्षेत्रका संस्थानहरूमध्ये नेपाल सरकारको शतप्रतिशत (१००%) स्वामित्व रहेको संस्थान कुन हो?
धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?
नेपाल आयल निगमको नाफा (रु. लाखमा) कति रहेको छ?
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थापना कहिले भएको हो?
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू पर्दछन्?
हरिसिद्धि इँटा टायल कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
लुम्बिनी चिनी कारखानालाई सम्पत्ति बिक्री र भाडामा कहिले दिइयो?