MCQ
हिमाल सिमेन्ट उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
हिमाल सिमेन्ट उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
सबैभन्दा कम रोजगारी सृजना गर्ने दोस्रो देखि पाँचौ सम्मका संस्थानहरु क्रमशः कुन-कुन हुन्?
उच्च नाफामा रहेका ५ संस्थानहरुमा चौथो र पाँचौ स्थानमा कुन-कुन संस्थान रहेका छन्?
नागरिक लगानी कोषको स्थापना कहिले भएको हो?
नेपाल ड्रिलिङ कम्पनी लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
नेपालमा सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरिएको संस्थान कुन हो?
सबैभन्दा बढी सार्वजनिक संस्थानहरू कुन मन्त्रालय मातहत रहेका छन्?
नेपालमा निजीकरण ऐन कहिले जारी भयो?