MCQ
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
घरेलु शिल्पकला बिक्री भण्डारलाई कहिले निजीकरण गरियो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये घाटामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरूले कुल कति रोजगारी सिर्जना गरेका छन्?
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
सबैभन्दा बढी सार्वजनिक संस्थानहरू कुन मन्त्रालय मातहत रहेका छन्?
हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानहरूको कुल सङ्ख्या कति रहेको छ?
हालसम्म कतिवटा संस्थान विनिवेश (सरकारी लगानी व्यवस्थापन) गरिएका छन्?