MCQ
विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये घाटामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
नेपाल जुट विकास तथा व्यापार कम्पनीलाई कहिले निजीकरण गरियो?
नेपाल ढलौट कारखानाको ५१ प्रतिशत सेयर कहिले बिक्री गरियो?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
नेपाल कन्स्ट्रक्सन कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?
भृकुटी कागज कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?