MCQ
२०८२ असारसम्म सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीको संख्या कति रहेको छ र स्वीकृत दरबन्दी कति छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
२०८२ असारसम्म सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीको संख्या कति रहेको छ र स्वीकृत दरबन्दी कति छ?
नेपालमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो र कहिले गरियो?
व्यापारिक क्षेत्रका चारवटै संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
हिमाल सिमेन्ट उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?
सेयर बिक्री भएका कुल ११ वटा संस्थानहरूमध्ये हाल कतिवटा नाफामा सञ्चालनमा छन् र कतिवटा बन्द छन्?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूले कति रोजगारी सिर्जना गरेका छन्?