MCQ
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
भक्तपुर इँटा कारखाना लिमिटेडलाई सम्पत्ति बिक्री र भाडामा कहिले दिइयो?
सार्वजनिक संस्थानहरूमध्ये कुल गार्हस्थ्य उत्पादन (GDP) मा सबैभन्दा बढी योगदान कुन क्षेत्रको रहेको छ?
संस्थान ऐनअन्तर्गत स्थापित भएको सार्वजनिक संस्थान कुन हो?
राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
बाँसबारी छाला जुत्ता कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
व्यापारिक क्षेत्रका संस्थानहरूमध्ये नेपाल सरकारको शतप्रतिशत (१००%) स्वामित्व रहेको संस्थान कुन हो?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?