MCQ
नेपाल आयल निगमको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल आयल निगमको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्रका चारवटै संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
विशाल बजार कम्पनी लिमिटेडमा सरकारी र निजी स्वामित्वको अनुपात क्रमशः कति रहेको छ?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूले कति रोजगारी सिर्जना गरेका छन्?
दुग्ध विकास संस्थानको स्थापना कहिले भएको हो?
सबैभन्दा कम रोजगारी सृजना गर्ने दोस्रो देखि पाँचौ सम्मका संस्थानहरु क्रमशः कुन-कुन हुन्?
सहकारी ऐनअन्तर्गत स्थापित भएको सार्वजनिक संस्थान कुन हो?
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सञ्चित नाफा (रु. लाखमा) कति छ?