MCQ
उदयपुर सिमेन्ट उद्योग लि. को स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
उदयपुर सिमेन्ट उद्योग लि. को स्थापना कहिले भएको हो?
नेपालमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो र कहिले गरियो?
नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ६५ प्रतिशत सेयर कहिले बिक्री गरियो र यसको हालको अवस्था के छ?
कुल गार्हस्थ्य उत्पादन (GDP) मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आयको अनुपात कति प्रतिशत रहेको छ?
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू पर्दछन्?
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?