MCQ
नेपाल यातायात संस्थानलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल यातायात संस्थानलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
सञ्चित नोक्सान उच्च रहेको पहिलो सार्वजनिक संस्थान कुन हो?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
औद्योगिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
नेपाल जुट विकास तथा व्यापार कम्पनीलाई कहिले निजीकरण गरियो?
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
व्यापारिक क्षेत्रका संस्थानहरूमध्ये नेपाल सरकारको शतप्रतिशत (१००%) स्वामित्व रहेको संस्थान कुन हो?