MCQ
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
गोरखापत्र संस्थानको स्थापना कहिले भएको हो?
नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
वित्तीय क्षेत्रका १० वटा संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा.लि को स्थापना कहिले भएको हो?
नेपालमा निजीकरण गरिएको पछिल्लो संस्थान कुन हो?
काँचो छाला संकलन तथा बिक्री केन्द्रको १०० प्रतिशत सेयर कहिले बिक्री गरियो?
सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूले कति जनालाई रोजगारी प्रदान गरेका छन्?