MCQ
कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्?
सामाजिक क्षेत्र अन्तर्गतका संस्थानहरूमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
कृषि औजार कारखाना लिमिटेडको हालको अवस्था कस्तो छ?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये नाफामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना कहिले भएको हो?
नेपाल खानेपानी संस्थानको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्रका चारवटै संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल वन निगम लिमिटेडको स्थापना कहिले भएको हो?