MCQ
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
हिमाल सिमेन्ट उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
चलचित्र विकास कम्पनीको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
वित्तीय क्षेत्रका १० वटा संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?
सुर्ती विकास कम्पनीलाई कहिले निजीकरण (खारेजी) गरियो?
नागरिक लगानी कोषको स्थापना कहिले भएको हो?