MCQ
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नाफा (रु. लाखमा) कति रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नाफा (रु. लाखमा) कति रहेको छ?
कृषि आयोजना सेवा केन्द्रलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये नाफामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
बुटवल पावर कम्पनी लिमिटेडको ७५ प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल चिया विकास निगमको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल खानेपानी संस्थानको स्थापना कहिले भएको हो?
श्री रघुपति जुट मिल्सको ६५ प्रतिशत सेयर कहिले बिक्री गरियो?
हालसम्म कतिवटा संस्थान विनिवेश (सरकारी लगानी व्यवस्थापन) गरिएका छन्?