MCQ
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
हालसम्म कतिवटा संस्थान विनिवेश (सरकारी लगानी व्यवस्थापन) गरिएका छन्?
नेपाल चिया विकास निगमको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये बन्द अवस्थामा रहेका संस्थानहरू कतिवटा छन्?
नेपाल ड्रिलिङ कम्पनी लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
उच्च घाटामा रहेका तेस्रो, चौथो र पाँचौ संस्थानहरु क्रमशः कुन-कुन हुन्?
नेपाल बीमा प्राधिकरणको स्थापना कहिले भएको हो?
नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडको स्थापना कहिले भएको हो?