MCQ
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
नेपाल वन निगम लिमिटेडको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?
सुर्ती विकास कम्पनीलाई कहिले निजीकरण (खारेजी) गरियो?
सेयर बिक्री भएका कुल ११ वटा संस्थानहरूमध्ये हाल कतिवटा नाफामा सञ्चालनमा छन् र कतिवटा बन्द छन्?
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
कारोवार शून्य रहेका २ वटा संस्थानहरु कुन-कुन हुन्?
कृषि औजार कारखाना लिमिटेडको हालको अवस्था कस्तो छ?