MCQ
कारोवार शून्य रहेका २ वटा संस्थानहरु कुन-कुन हुन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
कारोवार शून्य रहेका २ वटा संस्थानहरु कुन-कुन हुन्?
नेपालमा निजीकरण गरिएको पछिल्लो संस्थान कुन हो?
कम्पनी ऐनअन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू स्थापित भएका छन्?
नेपाल ल्युब आयलको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल जुट विकास तथा व्यापार कम्पनीलाई कहिले निजीकरण गरियो?
नेपाल ड्रिलिङ कम्पनी लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
साझा यातायातको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कति प्रतिशत योगदान रहेको छ?