MCQ
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना कहिले भएको हो?
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
सहकारी ऐनअन्तर्गत स्थापित भएको सार्वजनिक संस्थान कुन हो?
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू पर्दछन्?
कृषि विकास बैंकको स्थापना कहिले भएको हो?
नेपाल विद्युत् प्राधिकरणको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?