MCQ
सबैभन्दा बढी रोजगारी सृजना गर्ने पहिलो संस्थान कुन हो र यसले कति जनालाई रोजगारी दिएको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सबैभन्दा बढी रोजगारी सृजना गर्ने पहिलो संस्थान कुन हो र यसले कति जनालाई रोजगारी दिएको छ?
सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये घाटामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
नेपाल ढलौट कारखानाको ५१ प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल कोल लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
विश्वमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल ल्युब आयलको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?