MCQ
नेपाल चिया विकास निगमको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
नेपाल चिया विकास निगमको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
सञ्चित नोक्सान उच्च रहेका ५ वटा संस्थानहरुमध्ये दोस्रो र तेस्रो स्थानमा कुन-कुन संस्थान रहेका छन्?
उच्च घाटामा रहेको पहिलो सार्वजनिक संस्थान कुन हो?
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू पर्दछन्?
नेपालमा सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरिएको संस्थान कुन हो?
सामाजिक क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा कति प्रतिशत योगदान रहेको छ?
नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको हो?
जनोपयोगी क्षेत्रका ५ वटा संस्थानहरूमा औसत रूपमा नेपाल सरकारको कुल स्वामित्व कति प्रतिशत रहेको छ?