MCQ
सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना कहिले भएको हो?
हेटौंडा कपडा उद्योगलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये नाफामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
सबैभन्दा बढी सार्वजनिक संस्थानहरू कुन मन्त्रालय मातहत रहेका छन्?
सबैभन्दा बढी रोजगारी सृजना गर्ने दोस्रो र तेस्रो संस्थान कुन-कुन हुन् र तिनको रोजगारी संख्या कति छ?
नेपाल विद्युत् प्राधिकरणको स्थापना कहिले भएको हो?
गोरखापत्र संस्थानको स्थापना कहिले भएको हो?
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?