MCQ
उच्च नाफामा रहेको दोस्रो सार्वजनिक संस्थान कुन हो र यसको नाफा कति छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
उच्च नाफामा रहेको दोस्रो सार्वजनिक संस्थान कुन हो र यसको नाफा कति छ?
अस्तित्वमा रहेका ४५ संस्थानहरूमध्ये सामाजिक क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू रहेका छन्?
नेपाल बैंक लिमिटेडको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?
हालसम्म सञ्चित नाफा उच्च रहेका तेस्रो, चौथो र पाँचौ संस्थानहरु क्रमशः कुन-कुन हुन्?
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेडलाई कहिले सम्पत्ति बिक्री र भाडामा दिइयो र हालको अवस्था के छ?
नेपाल ढलौट कारखानाको ५१ प्रतिशत सेयर कहिले बिक्री गरियो?
नेपाल आयल निगममा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?