MCQ
अर्थ मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
अर्थ मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा धेरै रोजगारी कुन क्षेत्रले सिर्जना गरेको छ?
अस्तित्वमा रहेका ४५ संस्थानहरूमध्ये सामाजिक क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू रहेका छन्?
कम्पनी ऐनअन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू स्थापित भएका छन्?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
विशाल बजार कम्पनी लिमिटेडमा सरकारी र निजी स्वामित्वको अनुपात क्रमशः कति रहेको छ?