MCQ
सुर्ती विकास कम्पनीलाई कहिले निजीकरण (खारेजी) गरियो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सुर्ती विकास कम्पनीलाई कहिले निजीकरण (खारेजी) गरियो?
जनोपयोगी क्षेत्रका सार्वजनिक संस्थानहरूको GDP मा योगदान कति प्रतिशत रहेको छ?
कृषि चुन उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ६५ प्रतिशत सेयर कहिले बिक्री गरियो र यसको हालको अवस्था के छ?
धौबादी फलाम कारखानाको स्थापना कहिले भएको हो?
सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना कहिले भएको हो?
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास लिमिटेडको स्थापना कहिले भएको हो?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?