MCQ
सेवा क्षेत्रका ११ वटा संस्थानहरूमा सरकारको कुल औसत स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सेवा क्षेत्रका ११ वटा संस्थानहरूमा सरकारको कुल औसत स्वामित्व कति प्रतिशत रहेको छ?
निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना कहिले भएको हो?
कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू सञ्चालित छन्?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्थापना कहिले भएको हो?
नेपालमा सर्वप्रथम निजी क्षेत्रलाई बिक्री गरिएको संस्थान कुन हो?
उच्च घाटामा रहेका तेस्रो, चौथो र पाँचौ संस्थानहरु क्रमशः कुन-कुन हुन्?
हालसम्म सञ्चित नाफा उच्च रहेका तेस्रो, चौथो र पाँचौ संस्थानहरु क्रमशः कुन-कुन हुन्?
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?