MCQ
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी संस्थानहरू कुन ऐनअन्तर्गत स्थापित भएका हुन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी संस्थानहरू कुन ऐनअन्तर्गत स्थापित भएका हुन्?
नेपालमा निजीकरण ऐन कहिले जारी भयो?
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
हरिसिद्धि इँटा टायल कारखानाको व्यवसाय एवं सम्पत्ति कहिले बिक्री गरियो?
नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेडलाई कहिले सम्पत्ति बिक्री र भाडामा दिइयो र हालको अवस्था के छ?
नेपाल खानेपानी संस्थानको नोक्सान (रु. लाखमा) कति रहेको छ?
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
उच्च नाफामा रहेका ५ संस्थानहरुमा चौथो र पाँचौ स्थानमा कुन-कुन संस्थान रहेका छन्?