MCQ
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये बन्द अवस्थामा रहेका संस्थानहरू कतिवटा छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये बन्द अवस्थामा रहेका संस्थानहरू कतिवटा छन्?
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
विदेशी लगानीलाई औद्योगिक विकासको एक सफल रणनीतिको रूपमा कुन योजनादेखि लिएको हो?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
नेपाल औषधि लिमिटेडको स्थापना कहिले भएको हो?
कृषि विकास बैंकको स्थापना कहिले भएको हो?
औद्योगिक क्षेत्रका १० वटा संस्थानहरूमा कुल औसत सरकारी स्वामित्व कति प्रतिशत रहेको छ?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये हाल कतिवटा मात्र सञ्चालनमा छन्?