MCQ
'ऊ हिजो घर गएछ।' यस वाक्यमा कुन काल र पक्षको प्रयोग भएको छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'ऊ हिजो घर गएछ।' यस वाक्यमा कुन काल र पक्षको प्रयोग भएको छ?
कुन धातुबाट प्रेरणार्थक क्रिया बन्दा धातुको स्वरूप परिवर्तन हुन्छ?
कुन वाक्यमा निपातको प्रयोग भएको छ?
पदसङ्गतिका दृष्टिले कुन वाक्य अशुद्ध छ?
'टेबुलमाथि किताब छ।' यसमा 'माथि' कुन पद हो?
'छोरो' शब्दको स्त्रीलिङ्गी रूप 'छोरी' हुन्छ भने 'बाघ' को के हुन्छ?
'मुसुक्क' कुन पदवर्ग हो?
'भाइ रुन्छ।' यस वाक्यलाई प्रेरणार्थक बनाउँदा कुन सही हुन्छ?