MCQ
'मुसुक्क' कुन पदवर्ग हो?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'मुसुक्क' कुन पदवर्ग हो?
कुन शब्द अव्यय अन्तर्गत पर्दैन?
'म राम्ररी पढ्थेँ।' यो वाक्य कुन पक्षको हो?
'जुन विद्यार्थी मिहिनेत गर्छ, ऊ सफल हुन्छ।' यो वाक्य कुन प्रकारको हो?
'खुरुखुरु' कुन प्रकारको क्रियाविशेषण हो?
तलका मध्ये कुन शब्द 'नामयोगी' को उदाहरण हो?
'मलाई निद्रा लाग्यो।' यस वाक्यमा कर्ता कुन हो?
'खान्छ' क्रियापदको इच्छार्थक रूप कुन हो?