MCQ
'जुन विद्यार्थी मिहिनेत गर्छ, ऊ सफल हुन्छ।' यो वाक्य कुन प्रकारको हो?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'जुन विद्यार्थी मिहिनेत गर्छ, ऊ सफल हुन्छ।' यो वाक्य कुन प्रकारको हो?
'खान्छ' क्रियापदको इच्छार्थक रूप कुन हो?
'गरिबलाई दान देऊ।' यस वाक्यमा 'गरिबलाई' कुन कारक हो?
'म घर जान्छु तर भात खान्नँ।' यहाँ 'तर' कुन संयोजक हो?
'छोरो' शब्दको स्त्रीलिङ्गी रूप 'छोरी' हुन्छ भने 'बाघ' को के हुन्छ?
'पानी पर्ला जस्तो छ।' यो वाक्य कुन अर्थ/भावको हो?
पदसङ्गतिका दृष्टिले कुन वाक्य अशुद्ध छ?
'ऊ हिजो घर गएछ।' यस वाक्यमा कुन काल र पक्षको प्रयोग भएको छ?