MCQ
कुन वाक्यमा निपातको प्रयोग भएको छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
कुन वाक्यमा निपातको प्रयोग भएको छ?
'हामी' कर्तासँग कुन क्रियापदको सङ्गति मिल्छ?
'ज्यामीहरूले घर बनाए।' यसलाई कर्मवाच्यमा लैजाँदा कुन सही हुन्छ?
'तपाईं' कर्ता हुँदा वर्तमान कालको क्रियापद कुन हुन्छ?
'स्याबास्! तिमीले राम्रो काम गर्यौ।' यहाँ 'स्याबास्' कुन पदवर्ग हो?
'भाइ रुन्छ।' यस वाक्यलाई प्रेरणार्थक बनाउँदा कुन सही हुन्छ?
तलका मध्ये कुन शब्द 'नामयोगी' को उदाहरण हो?
सकर्मक क्रियापद भएको वाक्य कुन हो?