MCQ
वाक्यमा क्रियाको व्यापार वा फल आश्रय गर्ने (पर्ने) पदलाई के भनिन्छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
वाक्यमा क्रियाको व्यापार वा फल आश्रय गर्ने (पर्ने) पदलाई के भनिन्छ?
'हामीले काम गरिसकेका छौँ।' यसमा कुन काल र पक्ष छ?
'रुखबाट पात खस्यो।' यस वाक्यमा 'रुखबाट' मा कुन विभक्ति लागेको छ?
'उनले रामलाई किताब दिइन्।' यस वाक्यमा 'रामलाई' कुन कर्म हो?
'मैले भात खाएको छु।' कुन काल र पक्ष हो?
'ऊ हिजो घर गएछ।' यस वाक्यमा कुन काल र पक्षको प्रयोग भएको छ?
'ऊ हिजोदेखि बिरामी छ।' यस वाक्यमा 'हिजोदेखि' कुन पद हो?
कुन धातुबाट 'पढाइ' शब्द बन्दैन?