MCQ
'छोरो' शब्दको स्त्रीलिङ्गी रूप 'छोरी' हुन्छ भने 'बाघ' को के हुन्छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'छोरो' शब्दको स्त्रीलिङ्गी रूप 'छोरी' हुन्छ भने 'बाघ' को के हुन्छ?
तलका मध्ये कुन शब्द 'नामयोगी' को उदाहरण हो?
'हामी' कर्तासँग कुन क्रियापदको सङ्गति मिल्छ?
तलका मध्ये कुन वाक्यमा आज्ञार्थको प्रयोग भएको छ?
'खान्छ' क्रियापदको इच्छार्थक रूप कुन हो?
'रामले रावणलाई वाणले हान्यो।' यस वाक्यमा 'वाणले' कुन कारक हो?
वाक्यमा क्रियाको व्यापार वा फल आश्रय गर्ने (पर्ने) पदलाई के भनिन्छ?
'मलाई निद्रा लाग्यो।' यस वाक्यमा कर्ता कुन हो?