MCQ
कुन धातुबाट प्रेरणार्थक क्रिया बन्दा धातुको स्वरूप परिवर्तन हुन्छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
कुन धातुबाट प्रेरणार्थक क्रिया बन्दा धातुको स्वरूप परिवर्तन हुन्छ?
वाक्यमा क्रियाको व्यापार वा फल आश्रय गर्ने (पर्ने) पदलाई के भनिन्छ?
'मलाई निद्रा लाग्यो।' यस वाक्यमा कर्ता कुन हो?
'मुसुक्क' कुन पदवर्ग हो?
कुन वाक्यमा निपातको प्रयोग भएको छ?
तलका मध्ये भाववाच्यको वाक्य कुन हो?
'मबाट चिठ्ठी लेखिन्छ।' यो कुन वाच्य हो?
'ज्यामीहरूले घर बनाए।' यसलाई कर्मवाच्यमा लैजाँदा कुन सही हुन्छ?