MCQ
कुन वाक्यमा 'ले' विभक्तिको प्रयोग कर्ता कारकमै भएको छ?
From पदसङ्गति, पदवर्ग , धातु, क्रिया, काल र पक्ष and कारक, विभक्ति, वाच्य · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
कुन वाक्यमा 'ले' विभक्तिको प्रयोग कर्ता कारकमै भएको छ?
'हामीले काम गरिसकेका छौँ।' यसमा कुन काल र पक्ष छ?
'भविष्यत् काल' को अज्ञात पक्ष कुन हो?
'बाटोमा कुकुर भुक्दै थियो।' यस वाक्यमा 'कुकुर' कुन कारक हो?
तलका मध्ये कुन वाक्यमा आज्ञार्थको प्रयोग भएको छ?
'गर्दै थियो' मा 'थियो' कुन क्रिया हो?
कुन शब्द अव्यय अन्तर्गत पर्दैन?
'सङ्केतार्थ' बुझाउने वाक्य कुन हो?