MCQ
'काम कुरो एकातिर ...' उखान पूरा गर्नुहोस् ।
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'काम कुरो एकातिर ...' उखान पूरा गर्नुहोस् ।
'तिमी घर जाऊ र खाना खाऊ' कस्तो वाक्य हो?
'सज्जन' शब्दको सन्धि विच्छेद के हुन्छ?
‘स्वदेश’ को विपरीतार्थक शब्द कुन हो?
‘कृत्रिम’ को विपरीतार्थक शब्द कुन हो?
‘एक हातले ताली बज्दैन’ उखानले के जनाउँछ?
‘राम पढ्नका लागि पुस्तकालय गयो।’ यस वाक्यमा उद्देश्यबोधक पदसमूह कुन हो?
सन्देहार्थक वाक्य कुन हो?